१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गर्ने सरकारको तयारी

नेपालले चीनसँग ‘वान बेल्ट वान रोड’ (ओबर) परियोजनामा हस्ताक्षर गर्ने तयारी गरेको छ। बैशाख ३१ र जेठ १ गते बेइजिङमा हुने ओबर सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलनमा हस्ताक्षरको तयारीका साथ नेपाली प्रतिनिधिमण्डल चीन जान लागेको छ।

६३ दलले बुझाए हस्ताक्षर

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता प्रयोजनका लागि ६३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छन्।

बेलायती प्रधानमन्त्रीले गरिन् इयु छोड्नलाई हस्ताक्षर

बेलायतकी प्रधानमन्त्री टरिजा मे ले बेलायतले युरोपियन युनियन छाड्ने भनी बनाइएको औपचारिक पत्रमा हस्ताक्षर गरेकी छिन् । उक्त पत्र युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधवार हस्तान्तरण गरिनेछ ।

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत १० गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’ मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

विद्युतीय हस्ताक्षरको प्रयोग बढ्यो

अनलाइन माध्यमबाट कारोबार हुन थालेपछि विद्युतीय हस्ताक्षरको प्रयोग पनि बढ्न थालेको छ। सरकारी कार्यालय, निजी कम्पनीले अनलाइनबाट काम गर्न थालेपछि विद्युतीय हस्ताक्षर प्रयोग बढ्न हुन थालेको हो।

गभर्नर नेपालको हस्ताक्षरसहितको हजार दरका नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले २० करोड थान एक हजार दरका नयाँ नोट बजारमा ल्याएको छ। चिरञ्जीवी नेपाल गर्भनर भएपछि राष्ट्र बैंकले पहिलो पटक उनको हस्ताक्षर भएको २ खर्ब रुपैयाँ बराबरका उक्त हजार दरका नोट बजारमा ल्याएको हो।

ट्रम्पको बेलायत भ्रमण रोक्न हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बेलायतमा हुने भनिएको राजकीय भ्रमण रोक्नु पर्ने माग गर्दै दश लाख भन्दा धेरै मानिसले हस्ताक्षर गरेका छन्।

संसोधन विधेयकमा हस्ताक्षर गर्दैनाैंः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने बताएका छन्। थापाले विधेयकको विवादलाई थाँति राखेर नयाँ शिराबाट समझदारी कायम गरेर अघि बढ्न सरकारलाई आग्रह गरे। उनले नेकपा एमालेलाई संसद अवरुद्ध नगर्न पनि आग्रह गरेका छन्।

ओबामाले गरे 'नेपाल ग्राह्यता कार्यक्रम' मा हस्ताक्षर

अमेरिकाले नेपाललाई दिएको व्यापार ग्राह्यता कार्यक्रम लागू हुने भएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रिफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिइए) अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा बिहीबार हस्ताक्षर गरेपछि नेपालले व्यापार ग्राह्यता पाउने निश्चित भएको हो।

कोलम्बिया सरकार र फार्कद्वारा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर

कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन्। सो शान्ति सम्झौता संसद् (कंग्रेश)मा पेश गरिने छ।

टीटीपी त्याग्ने ट्रम्पको घोषणापछि १२ देशले हस्ताक्षर गरेको सम्झौता के होला?

मेरिकाका राष्ट्रपति निर्वा्चित डोनल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो दिननै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) व्यापार सम्झौताबाट अमेरिकाले हात झिक्ने बताएको एक दिन बित्न नपाउँदै जापानले यसमा प्रतिक्रिया दिँदै अमेरिकाबिना पनि सम्झौता अगाडि बढ्ने प्रतिक्रिया दिएको छ।

त्यो हस्ताक्षरको मूल्य

एउटा हस्ताक्षर जसले नेपाली राजनीतिको दिशा कोर्‍यो– बृहत् शान्ति सम्झौता। आजभन्दा ठीक १० वर्षअघि मंसिर ५, ३०६३ मा सम्पन्न यो सम्झौताले तत्कालीन विद्रोही माओवादीलाई राजनीतिको मूलप्रवाहमा ल्याउने काम गर्‍यो।

कांग्रेसमा वरियता विवादः ५ नेताले गरेनन् माइन्युटमा हस्ताक्षर

नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकमा पनि वरियताक्रम विवाद सुल्झन सकेन । १३औं महाधिवेशनपछि वरियता विवाद हुँदा पाँच केन्द्रीय सदस्यले बैठकमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् ।

एकीकरणको माग गर्दै हस्ताक्षर बुझाउने तयारी

पार्टी एकीकरणका लागि दबाब दिन राप्रपा नेता लोकेन्द्रबहादुर चन्दसहित उनी पक्षीय ४६ जना नेताले अध्यक्ष पशुपति शमशेर राणालाई हस्ताक्षर बुझाउँदै छन्। उनीहरुले १५ दिनभित्र पार्टी एकीकरण गरिसक्नुपर्ने भन्दै अध्यक्ष राणालाई मंगलबार हस्ताक्षर बुझाउन लागेका हुन्।

अविश्वास प्रस्ताव दर्ता, २८० को हस्ताक्षर

काठमाडौं—नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेपका संयुक्तका सांसदहरुले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्