१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml

नेपालले साफ च्याम्पियनसिप नखेल्नुको कारण के हो ?

नेपालले पहिलोपटक दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप गुमाएको छ।

राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने

नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उनकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ।

जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ।

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्च

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिँचाइ आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्।

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।

पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेट गरेका छन्।

लगातार वर्षाको संकेत छैन, तिहारभर मौसम घमाइलो हुने

मौसमविद् विनोद पोखरेलले आगामी एक हप्ता नेपालमा अधिकांश समय घमाइलो मौसम रहने अनुमान गरेका छन्।

सरकारलाई आङदेम्बेको प्रश्न : १७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल बाँकी छँदै हटाउनुपर्ने बाध्यताबारे सरकारसँग प्रश्न गरेका छन्।

ममता ह*त्या प्रकरणमा नरेश भट्टको बयान : शारीरिक हिंसा हैन भावनात्मक तनाव दिएको थिएँ

अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।

आईजीपी विवादमा निश्कल भन्छन् : विगतमा भएका क्रमभंगता पनि गल्ती थियो, हालको पनि गलत छ

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा नेतृत्व परिवर्तनको विषय कुनै व्यक्तिको मात्र नभई राज्यको विधि र संस्थागत स्वायत्ततासँग जोडिएको विषय भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्