२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

एमालेको १० बुँदे संकल्प: प्रत्येक सदस्यले तीन नयाँ सदस्य थप्नुपर्ने

नेकपा एमालेको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ सम्बन्धी कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

थाकेको गोरुमाथि अत्याचार गर्ने व्यक्ति पक्राउ

आफ्नै खेतबारीमा गोरु जोत्ने क्रममा निर्दयी रूपमा कुटपिट गरी उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्युठानका ३६ वर्षीय जालराम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

लिवियास्थित संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ।

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड असुल, शिक्षामन्त्री भने- ‘सुशासन’

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।

सरकारले ल्यायो ‘मेरोकित्ता’ मोबाइल एप, घरमै बसेर जग्गासम्बन्धी सेवा लिन मिल्ने

जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।

भेदभाव र छुवाछूत उन्नत समाजको बाधक: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताएकी छन्।

दिक्तेल–चखेवा सडक खण्ड भासियो

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डकोदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पास्थितमाम्खामा ग्यावियन पर्खालभासिएको हो ।

महोत्तरीका १६ कामदार भारतमा बन्धक, कुखुरा फार्ममा राखेर दिइन्छ यातना

महोत्तरीको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन्।

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले बताए।

चौकिटोल-लालझाडी पुल निर्माण प्रगति ७० प्रतिशत

हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोड्ने पक्की पुल निर्माण कार्य जारी छ।

खिम्ती जलविद्युत् केन्द्रको शेयर हस्तान्तरणसम्बन्धी वार्ता समिति पुनर्गठन

पुनर्गठित समितिले आयोजनाको स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायतका विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ।

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित

निर्णयपछि स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राहीहरू प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्