७ वैशाख २०८१ शुक्रबार

दुर्दान्त दुर्घटना

सहरी र सुगम क्षेत्रमा सवारी ठोक्किएर र दुर्गम तथा पहाडी क्षेत्रमा भिरबाट खसेर हुने दुर्घटना अत्यन्तै बढेको छ। यस्तो भयावह अवस्थाबाट सुधार गर्न सरोकारवाला निकायको पर्याप्त ध्यान पुगेको छैन।

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।

मेलम्ची बाढी: प्रभावित अझै अस्थायी टहरामै

विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।

मेलम्ची बाढीपहिराको डेढ वर्ष: विपद्को घाउ अझै उस्तै

मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ।

पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ। यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन्।

पानी जमेको खेतमा धान काट्दै किसान

आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्