२४ असार २०८१ सोमबार
image/svg+xml

किसान बाँझो छाड्ने, नगरपालिका खेती गर्ने

खेतीयोग्य जमिन बर्सेनि बाँझै रहन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिका आफैं खेतीपाती गर्न थालेको छ।

संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्न जरुरी: मन्त्री महतो

वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

'अव ढुक्कले दशैं मनाउन पाइने भयो’

कोरोना संक्रमणका कारण कालापहाडको रोजगारी गुम्यो। यसै वर्षको तीन महिनाअघि रोजगारको खोजिमा पुनः कालापहाड गएका रामबहादुर रित्तोहात दशैंमा घर फर्किए।

आयआर्जनका लागि बाख्रा वितरण

गजुरी गाउँपालिका वडा नं ७ कुपिण्डेका ६९ वर्षीय टेकबहादुर पराजुली हिँड्न सक्दैनन्। सानैमा बिरामी भएर थला परेपछि खुट्टा सुक्ने समस्या सुरु भयो। बिरामी भएर बिस्तारै खुट्टा सुक्न थालेपछि एकै थला परेका उनी श्रीमतीको हेरचाहमा बस्दै आइरहेका छन्। श्रीमतीसँगै बस्दै आइरहेका उनलाई आयआर्जनका लागि बाख्रा प्रदान गरिएको छ।

खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न जोड

खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न सांसदले आग्रह गर्दै खानेपानीको पहुँचलाई विस्तार गर्न सुझाव दिएका छन्।

विपन्नले घुम्ती पाउँदा दैनिकी चलाउन सहज

श्रीमानले मजदुरी गरेर कमाएको पैसाबाट वीरेन्द्रनगर–३ मुलपानीकी खजुरा विष्टको घरको चुल्हो बल्थ्यो । कोठा भाडा, दुई छोराछोरीको पढाई र घर व्यवहार चलाउने खर्च श्रीमानले धानेका थिए। पाँच वर्षअघि श्रीमान खगेन्द्र विष्टको मृत्यु भयो । घर–व्यवहार, छोराछोरीको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी खजुराको काँधमा आइलाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्