प्रधानमन्त्रीको भूमिकामाथि सांसद साम्पाङको प्रश्नैप्रश्न, नैतिकताको आधारमा राजीनामा दिन माग
जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ भन्दै साम्पाङले प्रश्न समेत गरे।

