स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरका सुकुम्बासी
अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ।
अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ।
एनएओको २० वर्षयताको पहिलो विस्तृत प्रतिवेदनले एन्ड्र्यु, उनका परिवार र कर्मचारीहरूले प्रयोग गरिरहेका १२ वटा राजकीय सम्पत्तिको अवस्था र व्यवस्थापनबारे जानकारी दिएको छ।
स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न संघ र प्रदेश सरकारबिच समन्वयात्मक पहल अघि बढाइने भएको छ।
मूल प्रश्न भनेको डढेलो किन झन् धेरै र भयावह बन्दै गएको छ, र यसलाई सुरुमै हुन नदिन के गर्न सकिन्छ भन्ने हो।
संघीय संसद र सातवटै प्रदेश सभाबिच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि दुई दिने उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन आयोजना हुँदैछ।
समूह 'बी'बाट हङकङ समूह विजेता भएसँगै नेपालले ओमानलाई प्रतिद्वन्द्वी पाएको हो। अपराजित रहेको नेपाल समूह 'ए'को विजेता र मलेसिया उपविजेता हुन्।
गृह मन्त्रालयले प्रथम श्रेणीका जम्मा १८ जना सह-सचिव तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको व्यापक सरुवा र पदस्थापन गरेको छ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११.३७ अङ्कले ओरालो लागेको छ।
प्रहरीले खान सरलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने अवस्था छ। उनीसँग सोधपुछ पनि भइसकेको छ। खान सरले सुरुमा गोली चलेको बताए पनि पछि बयान फेरेका छन्।
बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ।
लामो समयदेखि बिदामा बसेर सम्पर्कविहीन भएका तथा बिदा अवधि समाप्त भए पनि कार्यक्षेत्रमा नफर्किएका कर्मचारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने भएको छ।
सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आआफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ।
सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।