७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिन्छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिन्छन्।
काठमाडौं महानगरपालिका– ९ स्थित राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट तीन थान फेला परेको प्रहरीले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्न खेलकुद मन्त्रायलले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।
वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार' लाई दर्शकले साथ दिएका छन्।
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ।
स्पेनको क्यानरी टापुतर्फ गइरहेको हान्टाभाइरस प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन्।
प्रहरीले वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोहरूमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा मंगलबार प्रकाशन गर्ने सबै तयारी पूरा भएको जनाएको छ।
देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ लम्बाउन चक्रीय पदमार्ग बनाइएको हो।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने घोषणा गरेको छ।
सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ।
स्रष्टाहरूसँगको अन्तर्क्रियामा कथाकार र कथानुरागीहरू शैलेन्द्र साकार, हरिबोल आचार्य, निर्मला ढुंगाना, जेठा वैरागी लगायतले भाग लिएका थिए।
बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्।
दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ।