७ आश्विन २०८१ सोमबार
image/svg+xml

ओली तेस्रोपटक प्रधानमन्त्री: गठबन्धन सरकारको प्रयास विफल

तोकिएको समयमा गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि दाबी नपरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।

प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका ओलीसँग सामयिक विषयमा दुईपक्षबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपप्रधानमन्त्री र उपत्यका मेयर फोरम बैठक : ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे।

अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने

भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको बताए।

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको जनाए।

ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अर्को अल्टिमेटम

नेकपा एमालेकाे नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ।

प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रका र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार दिएको हो।

भ्रमका खेती गर्नेबाट बच्नु पर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री पोखरेलले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग छलफल गर्दै अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।

नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाउन तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाउन तीन दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन असफल भएका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन्। आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गरेका हुन्।

विश्वास नगर्नु पर्ने सरकार होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार विश्वास गर्न नसकिने सरकार नभएको बताएका छन्।

नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई भोलि ९ बजेसम्मको अल्टिमेटम

सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्