१५ वैशाख २०८३ मंगलबार
image/svg+xml

राज्यका स्रोत साधन दोहनविरुद्ध बालेन सरकार: कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी गाडी तानियो

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्य गर्न सुशासनतर्फ ठोस कदम चालेको छ।

गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो

गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ।

संसद् छलेर अध्यादेश ल्याएकोमा बस्नेतको आपत्ति, भने- ‘अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने नियत’

नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशको बाटो रोजिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

नेपाल ‘ग्लोबल एजुकेसन हब’ बनाउन सकिन्छ: मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् ।

जब एक पुरुष मृत बहिनीको कंकाल बोकेर बैंक पुगे...

भारत ओडिशाको केओंझारमा सोमबार एउटा अचम्मलाग्दो घटना घटेको छ। एक आदिवासी पुरुष जितु मुन्डा आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंकमा पुगे। कंकाल देखेपछि बैंकमा खैलाबल्ला मच्चियो।

‘सक्कली’ भन्दै नक्कली मुद्रा देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ।

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ।

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

संविधान संशोधनको गृहकार्य तीव्र

सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।

राजु पाण्डेको प्रश्न: काम नगर्ने ठेकेदारलाई संरक्षण गर्ने कि कारबाही ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेलेविकास निर्माणका आयोजनामा निर्माण व्यवसायीको म्याद पटक-पटक थप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

रास्वपा सांसद पोखरेलको स्वागतमा भएको विवादबारे विद्यालयले माग्यो माफी

विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।

'लाली बजार' प्रदर्शन रोक्न माग गर्दै परेकाे रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

स्नो रिभर्सले सर्वसाधारणका लागि ७ लाख १८ हजार कित्ता आईपीओ ल्याउँदै

सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार १ सय २५ कित्ता शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

चौबीस घण्टामा झण्डै तीन हजार चालक ट्राफिक प्रहरीको कारबाहीमा

ट्राफिक प्रहरीले चौबीस घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्