कपिलवस्तुमा झाडापखाला प्रकोप: बेड अभावले भुईंमा उपचार
डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्।