पहिराेमा बेपत्ता भएका ९ मध्ये एककाे शव भेटियो (तस्बिरसहित)
सुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ।
सुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ।
रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ।
लाओसको दक्षिणपूर्वी क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाको एउटा तटबन्ध भत्किँदा सयौं हराइरहेको र अज्ञात संख्यामा मानिसको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्।
गर्मी छल्न बागमती नदीमा पौडी खेल्न पसेका २ युवक बेपत्ता भएका छन् भने १ जनाको उद्धार गरिएको छ।
गोरखाको भिमसेन गाउँपालिका ८ मा खोलाले बगाउँदा एक युवक शुक्रबारदेखि बेपत्ता छन्।
अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन्।
छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।
दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।
सोमबार बाढीले बगाएर बेपत्ता पारेको महिलाको शव मंगलबार फेला परेको छ। त्रियुगा नगरपालिका ७ सहरेस्थित कालीखोलाले बगाएर बेपत्ता पारेको सोही ठाउँकी नरमाया बुर्जामगरको शव फेला परेको प्रहरीले जनाएको छ।
अछाम साँफेबगर नगरपालिका–९ का मीनबहादुर रावलले २०६८ साउन १७ गते ‘म घर फर्किदै छु’ भनेर भारतबाट फोन गरे। तर उनी अहिलेसम्म घर पुगेका छैनन्। ‘यताबाट निस्किए है भनेर फोन गर्नुभएको थियो, आजसम्म घर पुग्नुभएको छैन’, श्रीमती बसुन्धरा रावलले सुनाइन्– ‘घर परिवारले बाटो हेर्दा हेर्दा थाकिसक्यौ।’ रावलले पटक–पटक गरी ४५ बर्षको उमेरसम्म २० बर्ष जति भारतमा काम गरेर बिताए। पछिल्लो पटक करिब चार बर्ष भारतमा नोकरी गरेपछि उनी घर फर्कदै थिए।
विश्वकप फुटबल हेरेर हाङ्देवाबाट सदरमुकाम फुङलिङ तर्फ फर्कदै गर्दा हाङ्देवा पहिरो स्थित लप्सेखोलाले बगाएर बेपत्ता इलाम स्थायी घर भएका एक युवाको शव फेला परेको छ।
अरुण तेस्रोको सुरुङ मार्गमा पुरिएकाहरूको खोजी कार्य जारी रहेको छ। मकालु गाउँपालिका ५ नुमको फ्याक्सिन्दा दोभान स्थित सुरुङ मार्ग निर्माणको क्रममा शुक्रबार राती करिब ८ः४० बजेतिर पहिरो खस्दा बुमर (निर्माण सामाग्री) सहित चार जना बेपत्ता भएका छन्।
अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको हो।