खोलाले बगाएर एक युवक बेपत्ता
वल्र्डकप हेरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट हाङदेवा तर्फ र्फकदै गरेका एक युवकलाई गएराति हाङदेवा खोलाले बगाएर बेपत्ता बनाएको छ।
वल्र्डकप हेरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट हाङदेवा तर्फ र्फकदै गरेका एक युवकलाई गएराति हाङदेवा खोलाले बगाएर बेपत्ता बनाएको छ।
पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा गएराति ट्रक खस्दा दुईजना बेपत्ता भएका छन्।
सोमालियाको स्वशासित राज्य सोमालील्यान्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरुले जनाएका छन् ।
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामै महाकाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छिन्।
कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।
कालीगण्डकी नदीमा बगेर दुई युवा बेपत्ता भएका छन् । बगनाशकाली गाउँपालिका–६, यम्घा स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई युवा बेपत्ता भएका हुन्।
पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।
जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन्।
सुनकोसीमा बेपत्ता भएका खोटाङका तीन बालबालिकामध्ये एकको शव भेटिएको छ।
उमकुण्ड गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिएका छन्। उनी मंगलबार विहानदेखि बेपत्ता भएका ५१ बर्षिय वडाध्यक्ष कुविर बहादुर खत्री बुधबार मृत अवस्थामा भेटिए हुन्।
सुनकोसीमा बेपत्ता भएका खोटाङ सुन्तलेका तीन बालबालिकाको खोजी कार्य जारी छ। बाख्रा चराउन जंगलमा गएकाबेला सुनकोसीमा बेपत्ता भएका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी अझै भेटिएका छैनन्।
खोटाङमा बाख्रा चराउन गएका एकै ठाउँका तीन बालबालिका बेपत्ता भएका छन्। बाख्रा चराउन सुनकोसी किनार पुगेका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएका हुन्।
३३ किलो सुन तस्करी प्रकरणमा बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन्। नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।