२३ वैशाख २०८१ आइतबार
image/svg+xml

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा अफगान सेना र तालिबान लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा ३५ जना तालिबान लडाकूको ज्यान गएको छ । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेना र तालिबान लडाकूबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परी अरु २७ जना तालिबान लडाकू पनि घाइते भएका छन् ।

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अफगानिस्तानमा शुक्रबार पनि नेटो सैनिक मारिए

अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ।

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ ।

अफगानिस्तानमा २६ सैनिक मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ।

अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै शक्तिशाली बम, ९४ को मृत्यु

अमेरिकाले बिहीबार अफ्गानिस्तानमा खसालेको शक्तिशाली ‘मदर अफ अल’ बमबाट मृत्यु हुने इस्लामिक स्टेट (आईएस) विद्रोहीको संख्या कम्तिमा ९४ पुगेको अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानमा २८ लडाकु मारिए

अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ ।

अफगानिस्तानमा ३३ जना लडाकु मारिए

अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगार्हार प्रदेशमा सरकारी सुरक्षा फौजले बिहीबार राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ ।

अफगानिस्तानमा सांसदमाथि गोली प्रहार

अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ।

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।

अफगानिस्तानमा तालिवानी नेतासहित पाँच जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

काबुल–अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्