२४ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रम कप क्रिकेट: लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको लक्ष्य दिएको छ।

नेपाल ट्वान्टी-२० लिग: पोखराको हारले काठमाडौं प्लेअफमा

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई सात विकेटको नतिजा सुम्पिएसँगै काठमाडौं नाइट्सको नेपाल ट्वान्टी-२० लिगको प्लेअफमा प्रवेश सम्भावना कमजोर बनेको थियो।

सुपर ओभरमा लुम्बिनीले मार्‍यो बाजी

जितका लागि लुम्बिनीलाई अन्तिम बलमा तीन रन आवश्यक हुँदा गुल्सनले दुई रन मात्र जोडेसँगै खेल ‘टाई’ भयो। तर, सुपर ओभरमा भने लुम्बिनीले बाजी मार्दै चौथो खेलसम्म अपराजित यात्रा कायम राख्यो।

दीपेन्द्रको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय सतक

दीपेन्द्रसिंह ऐरीको सतकप्रेरित नेपालले शनिबार मलेसियालाई ८५ रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सतप्रतिशत जित यात्रासहित समूह चरणको अन्त्य गरेको छ।

एपिएफको लगातार दोस्रो जित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गर्दा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि २ रनको रोमाञ्चक जित रच्यो।

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्