उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।
नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सरकारलाई सहयोगको एजेन्डामा सहकार्य गर्न आमन्त्रित गरेकी छिन्।
आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो।
बंगलादेशको नरसिंदी जिल्लामा सोमबार राति एक हिन्दू पसलेलाई धारिलो हतियारले प्रहार गरी हत्या गरिएको छ।
घरेलु टोलीका लागि ट्रेभिस हेडले १६३ रन बनाए। मार्नुस लाबुस्चेन अर्धशतक बनाउनबाट २ रनले चुके। क्यामरुन ग्रिनले ३७ रन जोडे।
पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा पार्टी दुई खेमामा विभाजित भएको बेला उनले यस्तो आरोप लगाएकी हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।
सोमबार दिउँसो साढे तीन बजे कालीमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई अचानक जंगली गैँडाले आक्रमण गरेको हो।
अघिल्लो राति दुई जनाको ज्यान जाने गरी दुर्घटनामा परेको ट्याक्टर छाडेर श्रीमतीसहित भागेका चालक अझै भेटिएका छैनन्।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो।