२७ असार २०८३ शनिबार
image/svg+xml

देश अनुसारको भेष हुनुपर्छ : महानायक हमाल

महानायक राजेश हमालले कुनै पनि राष्ट्रका कानुन, संस्थागत व्यवस्था तथा विकासको मोडल त्यस राष्ट्रको आफ्नै आर्थिक, सामाजिक र सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

जबसम्म रोनाल्डो खेल्छन् टोलीमा समावेश गर्नेछु : प्रशिक्षक जिसस

मुख्य प्रशिक्षक जर्ज जिससले अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीका लागि ढोका खुला रहने बताएका छन्।

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।

सरकार पुरानै विभेदकारी र अधिनायकवादी बाटोमा अघि बढ्यो : राजेन्द्र महतो

महतोले पछिल्लो जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र विद्रोहको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

गण्डकीमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन्।

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५९ पर्यटकको मृत्यु, अधिकांश भारतीय तीर्थयात्री

धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ र दामोदरकुण्ड भ्रमणका क्रममा स्वासप्रश्वासमा समस्या आएपछि उपचारका क्रममा वा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।

२६ वर्षपछि पशु वधशाला ऐन कार्यान्वयनमा, तीन महिनाभित्र तयारी सक्न स्थानीय तहलाई निर्देशन

२६ वर्षअघि जारी भएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ।

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रम नेपाललाई प्रदान गरिने

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ।

अश्विन राउत आत्मदाह प्रयास प्रकरणमा के भन्छ परिवार ?

राउतका भाइ दीपक राउतका अनुसार ठूलो आवाज सुनेपछि परिवार, छिमेकी, नजिकैको होस्टेलमा बस्ने युवाहरू र प्रहरीको सहयोगमा आगो निभाएर तत्काल वीर अस्पताल पुर्‍याइएको हो।

सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ।

पशुपतिमा साउने सोमबारको तयारी : सफाइ अभियान सुरु

पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ।

हालान्डको सफलता: शारीरिक क्षमतासँगै मानसिक दृष्टि र सकारात्मक सोच

हालान्डको सफलताको सबैभन्दा ठूलो रहस्य उनको मनोवैज्ञानिक दृष्टिकोण पनि हो।

गण्डकीका ६ जना आरोहीलाई सम्मान

सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेका थिए। त्यसपछि बल्ल हिमाल आरोहणको गौरवमय इतिहास सुरुवात भएको हो। हिमाल आरोहणको त्यही पृष्ठभूमिलाई लिएर गण्डकी प्रदेश सरकारले आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेका प्रदेशभित्रका ६ जना साहसी आरोहीलाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्