१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

उदयपुरमा निर्वाचन कर्मचारी छनोट

आसन्न २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान हुन १२ दिन बाँकी हुँदा उदयपुरका लागि आवश्यक मतदान अधिकृत कर्मचारी छनोट सकिएको छ।

देउवाको घरमा जलेको पैसा ‘एआई’ हो कि होइन रास्वपाले छानबिन गर्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसा एआई हो कि होइन भन्नेबारे रास्वपाले छानबिन गर्ने बताएका छन्।

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

लिचीबारी भ्रष्टाचार प्रकरण : रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

बालेन प्रधानमन्त्री भए पनि आफ्नै मान्छे नियुक्ति गर्छन्, स्वतन्त्रको भ्रममा नपर्नुस्: राजेन्द्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ दलको नाममा राजनीति गरिरहेकाहरू नियुक्ति पाएपछि कोही पनि स्वतन्त्र नहुने र अन्ततः नेतृत्वप्रति नै बफादार हुने बताएका छन्।

कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने संयोजक दाहालको विश्वास

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर‍ेका छन्।

पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

भड्किएको जनमत फकाउन कामको फेहरिस्त बोकेर कांग्रेसलाई मत माग्दै मुख्यमन्त्री पाण्डे

जनता पुराना दलसँग असन्तुष्ट छन्। त्यही भएर उनीहरू यस पटक मत परिवर्तन गर्ने मुडमा देखिन्छन्।

मोरङमा सुतिरहेका श्रीमानमाथि हतियार प्रहार, श्रीमती पक्राउ

मोरङको सुन्दरहरैँचामा श्रीमानलाई हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घर-घरमा समृद्धिको सन्देश पुर्‍याउन शंकर पोखरेलको आग्रह

नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्‍याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन्।

बरफ काटेर निर्वाचनको बाटो खुलाइयो

हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम क्षेत्र नार्पा भूमि गाउँपालिकाको नार र फू सम्मको पहुँचमार्ग तत्कालका लागि खुलाइएको छ। सुरक्षाकर्मीको टोलीले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको हो। पदमार्ग खुलेसँगै मतदाता घर फर्किन थालेको स्थानीयले बताएका छन्।

निर्वाचनका लागि ४१ संस्थाले पर्यवेक्षण गर्ने

आयोगका अनुसार ४ वटा अन्तर्राष्ट्रिय र ३७ वटा आन्तरिक संस्था गरी कुल ४१ संस्थाले निर्वाचन अनुगमन गर्नेछन्।

रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी आचारसंहिता उल्लंघन गर्‍यो : राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्