१३ माघ २०७८ बिहीबार

एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। विजयी पदाधिकारी सवै विसी प्यानलका हुन्।

एमालेका कारण एमसिसी रोकिएको छैनः नेम्बाङ

नेपाली काङ्ग्रेस र माओवादी नै सरकारमा भएका बेला एमसिसी सम्झौता भएको र अहिले पनि तिनै दलको सरकार रहेकाले एमसिसीबारे उनीहरूले नै पहिला आफ्नो धारणा बनाउनुपर्ने नेम्बाङको तर्क छ।

सुशासनयुक्त देश र सामाजिक न्यायको आवश्यकताः अध्यक्ष ओली

उनले नेकपा (एमाले) काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै सरकारले राज्यका प्रमुख तीन अङ्गलाई कमजोर पारिरहेको बताए।

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

उनले भने, 'एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउने छ।'

एमाले अधिवेशनमा सहमति प्रयास, चौधरी नेतृत्वमा अध्यक्ष मण्डल

पार्टी नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने प्रयास अध्यक्ष मण्डलले गर्ने गरी प्रयास सुरु भइसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले बताए।

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ। अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने यसअघिकै रटान पार्टीले लगाउँदै आए पनि अध्यक्षमा दावी गर्नेको संख्या भने बढ्दै गएको छ।

एमाले प्रदेश सम्पर्क कमिटीहरुको अधिवेशन पुस ३० गते

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी पाँंच जना पदाधिकारीसहित ७५ जनाको कार्यसमिति चयन हुने पनि कमिटीका अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव भण्डारीले जानकारी गराए।

एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमा झण्डै सात सय प्रतिनिधि सहभागी हुने

जिल्ला कमिटीका सदस्य स्वतःजिल्ला अधिवेशन प्रतिनिधि हुने छन्। विधानको यही व्यवस्थाअनुसार प्रतिनिधिको अन्तिम टुङ्गो लाग्दै गरेकोले एकिन तथ्यांक तयार भइनसकेको मेन्याङ्वोले बताए।

नेपालको हितविपरीत देखिएका प्रावधान हटाएर एमसिसी पास गर्न सकिनेः नेता सुब्बा

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको बताए।

नेपाली काँग्रेस नेतृत्वको सरकारले उद्योग बेच्यो: प्रसाइँ

उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबी समेत गरे।

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्नेः अध्यक्ष ओली

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

इलाममा एमालेको अधिवेशन तयारी तीव्र

जिल्लामा एमालेका १३ हजार ३ सय २ सङ्गठित सदस्य छन्। उनीहरूबाट छानिएर आएका प्रतिनिधिले जिल्ला अधिवेशनका लागि नेतृत्व चुन्न र विभिन्न पदमा उम्मेदवारी दिन पाउँछन्।

एमसिसी पारित भए समानान्तर सरकार बन्ने: एमाले नेता रावल

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्विकार्य हुनै नसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्