६ आश्विन २०८१ आइतबार
image/svg+xml

हस्तान्तरण नहुँदै भत्कियो पार्क

निर्माण गरेको पार्कको पश्चिमतर्फको पर्खाल पूर्णरुपमा भत्किएको छ। सर्वसाधारणहरुले गुणस्तरहीन काम हुँदा पर्खाल एक बर्खामै भत्किएको बताएका छन्।

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।

बर्लिन म्याराथनमा पार्की

टोकियो ओलम्पिक खेल्न अन्तिम समयमा वञ्चित गोपीचन्द्र पार्कीले विश्व चर्चित बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

'बर्लिन म्याराथन'मा भाग लिन नेपाली धावक पार्की जर्मनी जाने

जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ।

भर्जिन गोल्डको स्वर्णसिक्का विजेता घोषणा

मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ।

ऊर्जामन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन्।

धरानमा स्मार्ट बसर्पाक बन्ने पक्का, ठेकेदार कम्पनीसँग सम्झौता

विवाद समाधान भएपछि टेण्डरमार्फत ठेकेदार छनौट गरेर उपमहानगरपालिकाले सम्झौतासमेत गरेको छ। धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र स्थानीय जग्गादाताले बसपार्क बनाउनको लागि निःशुल्क जग्गा दिएका छन्।

टोकियो ओलम्पिक: पार्कीको स्थानमा सरस्वती

बिहीबार सञ्चारमाध्यममा एकाएक गोपीचन्द्रको स्थानमा स्प्रिन्टकी सरस्वती चौधरीको नाम समावेश भएको समाचार बाहिरिएपछि नेपाली खेलक्षेत्र नै अचम्मित बन्यो।

प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

पक्राउ पर्नेमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन्।

पार्किङ गरिराखेको कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ।

जुलोजिकल पार्कको विवाद दुई वर्षपछि सुल्झियो

जुलोजिकल पार्कको रहेको विवाद झण्डै दुई वर्षपछि अन्त्य भएको छ । पचभैया वन सामुदायिक उपभोक्ता समितिको नयाँसमिति चयनसँगै पार्कको विवाद टुंगिएको हो । पार्क सञ्चालन गर्न निजी क्षेत्रबाट कम्पनी रजिष्ट्रारको कार्यालयबाट ‘पोखरा जुलोजिकल पार्क’ स्थापना गरेसँगै विवाद शुरु भएको थियो ।

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन्। प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ।

काठमाडौंको नयाँ बसपार्कको होटलमा युवकको शव भेटियाे

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेकाे गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ।

शनिबारदेखि काठमाडौं फन पार्क सञ्चालनमा आउने

आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौं फन पार्क’ सञ्चालनमा आउने भएको छ। ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौं फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्