१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेवि संघमा गुट विवाद तीव्र

सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ।

माओवादी आधार इलाकामा रास्वपाका शीर्ष नेता

जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्।

कांग्रेस बैठक एक वर्षपछि बस्दै

पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

सरकारमा जाने-नजानेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ ।

काँग्रेस संसदीय दलका नेता, ‘पाका’ की ‘युवा’?

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्। उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।

कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा.शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेकाे समितिले जनाएको छ।

हालकाे नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍याे: सिंह

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन्।

गुरुराज घिमिरेको टिप्पणीः सभापति देउवाले ममाथि दोस्रो पटक राजनीतिक हिंसा गरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन्।

प्रदेश २ मा देउवा–निधि पक्षबीच प्रतिस्पर्धा

कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

बाँके कांग्रेस कार्यालयमा तालाबन्दी

पार्टी सभापति किरण कोइरालाले पार्टीभित्र आन्तरिक विवाद भएकाले यसलाई सहजै समाधान गरी अधिवेशन गर्ने बताइन्।

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्