बनेपाको चण्डेश्वरी भगवती जात्रा सम्पन्न
काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापतिको अभिव्यक्ति आउन ढिला भएको बताएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गरेका थिए।
जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
सहरी गरिब वा सीमान्त समुदायले यतिबेला राज्यसिर्जित आपतकाे सामना गरिरहनुपरेको छ।
बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठ दोस्रो सातासम्म फुल्ने गुराँसले प्राकृतिक सौन्दर्यसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आम्दानीको स्रोत बनेको छ।
एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले नेपालमा युवा आन्दोलनपछि बनेको नयाँ सरकारलाई सहयोग गर्न आफूहरू उत्साहित रहेको बताएका छन्।
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ ।
१० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।
सुकुम्बासी परिवारका बालबालिकालाई निजी विद्यालयले नि:शुल्क पढाउने भएका छन् ।
सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा छापा मार्दै २५८ जनालाई नियन्त्रणमा लिएको छ।
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको–४ उजेलगाउँमा घाइते अवस्थामा चितुवाको बच्चा फेला परेको छ।