गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा
गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रय स्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन्।
गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रय स्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन्।
भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी श्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ।
दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्।
नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये गुल्मीमा ३ सय ५ प्रजातिका चराहरु फेला परेका छन्
घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको दुर्लभ मानिने रातो जुन बकुल्ला चरा फेला परेको छ।