९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै

आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ।

जुम्लामा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने

जुम्लाको बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको हो।

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।

आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जेष्ठ नागरिकलाई दियो शक्तिवर्धक औषधि

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ५ का ६५ जना जेष्ठ नागरिकलाइ शक्तिवर्धक तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको छ।

आयुर्वेदमा बिरामीको चापः उपकरण नहुँदा सेवा प्रवाहमा समस्या

विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।

संक्रमितका घरघरमा पुगेर आयुर्वेद औषधि वितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले यहाँका कोरोना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधि वितरण गर्न थालेको छ।

ऐंसेलुखर्क गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले ऐंसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्