२३ वैशाख २०८३ बुधबार
image/svg+xml

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन्।

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

निजी क्षेत्रलाई विश्वास गरे आर्थिक वृद्धिको लक्ष्य कठिन छैन

सरकारले राजस्व अनुसन्धान विभाग खारेज गरेर निजी क्षेत्रमैत्री र लगानीकर्तामैत्रीको सन्देश दिएको छ। अब क्रमशः यस्ता सुधारहरु हुँदै जानेछन् भन्ने हाम्रो विश्वास छ।

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेश गर्न जिल्ला प्रशासन खाेटाङको निर्देशन

जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ।

चुडिएको तारले ज्यान लियो: कालीकोटमा करेन्ट लागेर ५५ वर्षीय पुरुषको मृत्यु

सान्नीत्रिवेणी गाउँपालिका–३, लुयाटाका ५५ वर्षीय टिकराम देवकोटाको करेन्ट लागेर मृत्यु भएको छ।

काठमाडौंमा बिहानै पर्‍यो पानी, आज देशभर वर्षा हुने भएकाले सतर्कता अपनाउन आवश्यक

काठमाडौं उपत्यकामा बिहानै वर्षा भएको छ । केही ठाउँमा अहिले पनि छिटफुट पानी परिरहेको छ । यो क्रम आज दिउँसो देशभर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक

नुवकोटका तत्कालीन प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीले २०८१ चैत ४ गते भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई लेखेको पत्र नै लुकाइएको छ।

उद्योग महासङ्घ निर्वाचन अपडेट: जिल्ला–नगर खुलातर्फ २२ जना विजयी, अन्य पदको मतगणना जारी

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ।

निर्माणमा ढिलासुस्ती गर्नेलाई तत्काल कारबाही हुने, यस्तो छ ९ बुँदे परिपत्र

भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउन मातहतका निकायहरूलाई कडा निर्देशन दिएको छ।

सात वर्षसम्म पनि कालोपत्र भएन १० किलोमिटर सडक

दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ।

कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा थपिएका ३९ जना को को ?

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप गरिएको छ ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ।

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न सामान्य मन्त्रालयको ताकेता!

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग र निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्