शिक्षा समितिको बैठक बस्दै
समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ।
समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
आज साउन १५ गते। नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मौसमले साथ दिएमा बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। ब्रोड पिकलाई आरोहणका लागि विश्वकै अत्यन्त चुनौतीपूर्ण र जटिल हिमालहरूमध्ये एक मानिन्छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको चार दशक पुग्न लाग्दा यसको अवस्था दयनीय बन्न पुगेको छ।
सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पुर्याउनुपर्ने बताए।
राप्रपाका पूर्वमहामन्त्री धवलशम्सेर राणाले तराई क्षेत्रमा बढेको तनावप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेका हुन्।
कोटेसाँघुको पुल पुनर्निर्माणले चार वर्षअघि बाढीले बगाएको एउटा संरचना मात्र होइन, विकास, सेवा र नागरिकको दैनिक जीवनसँग जोडिएको सम्बन्ध पनि पुनःस्थापित गरेको छ।
सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको सुनसरीको देवानगञ्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लामा हालै विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
लमजुङको सदरमुकाम बेसीशहरमा विगत तीन दिनदेखि ‘भूत’ को अफवाहले सर्वसाधारणमा त्रास फैलाएको छ।
युक्रेनभरि रूसले गरेको ठूलो लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा आठ नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
दिनको सुरुआत सुनसरी गोलीकाण्डका घाइते जयप्रकाश मेहताको मृत्युको खबरबाट भयो भने दिन ढल्दै जाँदा सिरहा, धनुषा र पर्सासम्म तनाव फैलियो।