३० वैशाख २०८१ आइतबार
image/svg+xml

टाटा मोटर्सद्वारा विद्युुतीय गाडीको आपूर्तिमा वृद्धि

हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको कम्पनीले जनाएको छ।

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।

टाटा मोटर्सको दसैं अफर

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गत दसैंको अवसरमा ‘बडा पर्वको बडा अफर’ योजना ल्याएको छ।

टाटा मोटर्सको द-सही अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द-सही अफर’ ल्याएको छ।

टाटा विङ्गर बिएस ६ सार्वजनिक

टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टाटा विङ्गर बिएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ।

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

टाटा मोटर्सले जेनभोल्टज जेनेरेटरको बिक्री वितरण सुरु गरेको छ। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा उक्त जेनेरेटरको बिक्री वितरण शुरु गरेको हो।

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।

टिगोर इभी ‘भ्युअर्स च्वाइस इभी अफ द इयर २०२२’

टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स च्वाइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड वाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।

टाटा मोटर्सको धमाका अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकलाई लक्षित गरी टाटा मोटर्सको धमाका योजना सार्वजनिक गरेको छ।

टाटा मोटर्सको नयाँ सोरूम बनेपामा

टाटा मोटर्सले काभ्रेको बनेपामा आफ्नो नयाँ सोरूम सञ्चालनमा ल्याएको छ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्‍याउने योजनासहित बनेपामा नयाँ आउटलेट विस्तार गरेको जनाएको छ।

टाटाका जनवरीमा ४० हजार कार बिक्री

भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ। टाटाले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्च उत्पादन गर्दै एसयुभीको संख्या २८ हजार एक सय आठ युनिट पुर्‍याएको जनाएको छ।

टाटा मोटर्सको पर्व अफरको विजेता घाेषणा

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।

टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध

सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्