३ माघ २०८२ शनिबार
image/svg+xml

बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटीमा मन्त्रिपरिषद्को निर्णय बाँकीः कुलमान घिसिङ

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति जुटेको बताएका छन्।

स्वर संसारका जादुगर रहेनन्, जादु कायमै

पण्डित मुरलीधर भट्टराईका ज्येष्ठ पुत्र ईश्वरवल्लभ आमाको आत्महत्यापछि र त्यसपछि बनेका अनेक कथापछि विरक्तिएर रामहरि जोशीको मलङ्वाको घरमा गुरुबा बनेर पढाउँदै थिए।

दीर्घकालीन युद्धमा फसेको रुस

रुसको तीन दिनमा किभ कब्जा गर्ने उद्घोष र आर्थिक नाकाबन्दीको माध्यमबाट रुसको अर्थतन्त्रलाई तीन महिनाभित्र डामाडोल गरिदिने युरोपको धम्की दुवै विफल भए।

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ।

दोस्रो तान्द्राङ कपको उपाधि लोकतान्त्रिक क्लबलाई

गोर्खामा भएको दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि लोकतान्त्रिक क्लबले जितेको छ।

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ।

सूर्यकुमारले मलाई ‘धेरै मेसेज गर्थे’ भन्ने अभिनेत्रीविरुद्ध सय करोडको मानहानि मुद्दा

उनको यो कदमलाई धेरैले सूर्यकुमारप्रतिको फ्यानडम र समर्थनको रूपमा हेरेका छन्, तर केहीले यसलाई बढाइचढाइ र प्रचारको रूपमा पनि लिएका छन्।

रवि लामिछानेलाई कारागारमा थुन्नु उनको राजनीतिक उदय रोक्नु थियो : सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले सहकारी ठगीसम्बन्धी मुद्दामा तत्कालीन सरकारले प्रतिशोधपूर्ण ढंगले अभियोजन अघि सारेको आरोप लगाएकी छिन्।

यी महिलाले ४१ सयको ‘प्रेम बिमा’ किनिन्, १० वर्षपछि विवाह गर्दा २ लाख बढी जितिन्!

एकजनाले भनेका छन्, ‘मेरो श्रीमान र म कलेजमा भेटेका थियौं, पाँच वर्षदेखि डेट गरिरहेका थियौं र विवाह भएको नौ वर्ष भइसक्यो। त्यतिबेला हामीलाई यस्तो बिमाको बारेमा किन थाहा भएन?’

विवाह बन्धनमा बाँधिँदै धनुष र मृणाल ठाकुर

साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुर एक पटक फेरि आफ्नो सम्बन्धका कारण चर्चामा छन्।

रास्वपाको केन्द्रीय समिति बैठक आइतबार बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ।

कांग्रेसभित्रका घटनाका कारण निर्वाचन सर्नु हुँदैन

गत भदौ २३ को जेन-जी आन्दोलनको साँझ त्यसबेलाका गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपरेको थियो।

प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु १३०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १३०, गाँठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्