२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml

महावीरले सुनाए आत्मकथा बेच्दा स्थानीयसँग भएको भनाभनको किस्सा

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका पूर्वमन्त्री महावीर पुनले पोखरामा आत्मकथा बेच्ने क्रममा एक स्थानीयसँग भएको भनाभनको किस्सा सुनाएका छन्।

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको छ ।

काठमाडौंमै आठ हजार १९७ मत बदर

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौंमा आठ हजार १९७ मत बदर भएको छ ।

पहिलो हुन सकेनाैं भनेर कसैलाई होच्याउने र खिसी गर्ने नगरौं: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी निर्वाचनमा पहिलो शक्ति बन्न नसकेको भन्दै खिसीट्युरी गर्नेहरूलाई जवाफ फर्काएका छन्।

समानुपातिक मतगणना : पाँच दल ‘राष्ट्रिय दल’, रास्वपा अग्रस्थानमा

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच राजनीतिक दल ‘राष्ट्रिय दल’ बन्ने पक्का भएको छ ।

गण्डकी प्रदेशः अठारमध्ये तीन जनासँग मात्रै संसदीय अनुभव

गण्डकी प्रदेशका तीन जना विजयीसँग मात्र संसदीय अनुभव रहेकोमा बाँकी सबै विजयी सांसदका लागि नयाँ अनुहार हुन्।

सामसुङ नेपालले ग्यालेक्सी S26 सिरिज प्रदर्शन गर्‍यो, प्रि-अर्डर सुरु

ग्यालेक्सी S26, S26+ र S26 अल्ट्रा मोडेलहरू मार्च ८ देखि १८ गतेसम्म प्रि-अर्डरका लागि उपलब्ध छन्।

काठमाडौंको कपनमा 'करेन्ट मार्ट' को दोस्रो आउटलेट खुल्यो, १०% छुट

उद्घाटन कार्यक्रममा कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र निर्देशक प्रकाश पौडेलले संयुक्तरुपमा ब्यानर काटेर शाखा सुरु गरेका थिए।

स्थानीय तह छाडेर संसद् दौड: बालेन, साम्पाङ बाहेक अन्य ९ जनालाई मतदाताले पत्याएनन्

देश संघीय संरचनामा गएसँगै नागरिकले स्थानीय तहलाई नजिकको सरकारका रूपमा लिने गरेका छन्। संघीयताको व्यावहारिक अभ्यास गर्ने पहिलो र महत्त्वपूर्ण खुड्किलो नै स्थानीय सरकार हो।

ऋषि धमलाको दाबी- बालेनले चुनाव लड्न टिकट अफर गरेका थिए

रौतहट निर्वाचन क्षेत्र नम्बर-४ बाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूलाई चुनाव लड्न टिकट अफर गरेको दाबी गरेका छन्।

इलाम-१ मा २६ वर्षपछि कांग्रेसको जित: निश्कल राईमार्फत कांग्रेसको पुनरागमन

कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।

संखुवासभा १ : एमालेका कार्की अघिअघि रास्वपाका शेर्पा पछिपछि

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पा १३ हजार ५७४ मतसहित कार्कीलाई पछ्याइरहेका छन्।

आम जनता पार्टीसँग अब मेरो सम्बन्ध रहँदैन: धमला

रौतहट निर्वाचन क्षेत्र नम्बर-४ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले आफू कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत नरहेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्