coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

औचित्यहीन बन्दै जरूरी सार्वजनिक प्रस्ताव

प्रतिनिधि सभामा जरुरी महत्वको प्रस्तावको चाङ लाग्न थालेको छ, तर कुनै पनि प्रस्तावमाथि छलफल हुन सकेको छैन। तत्कालै छलफल नहुँदा समय सन्दर्भबमोजिम नै ती प्रस्ताव औचित्यहीन अवस्थामा पुग्न थालेका छन्।

प्रतिनिधि सभामा आज: प्रधानमन्त्रीले जवाफ दिने, बजेट पारितको प्रस्ताव पेस हुने

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची छ।

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो।

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुक्रवार हुने

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रवार(असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो।

प्रतिनिधि र प्रदेश सभामा समावेशिता

जुन देशका प्रधानमन्त्री र गृहमन्त्रीका पत्नी समानुपातिकको भर्‍याङबाट संसद्मा पुर्‍याउनुपर्ने वर्गमा पारिन्छन् भने त्यहाँको समानुपातिक अवधारणा जीवित मान्न सकिन्न।

एमालेको विरोधबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्