१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml

सनकट्टीघाटमा पुल निर्माणको काम तीव्र, समयअगावै सक्ने लक्ष्य

कैलाली र बर्दिया जोड्ने कर्णाली नदीस्थित सनकट्टीघाटमा पुल निर्माणको काम तीव्र गतिमा भैरहेको छ।

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

स्थानीय स्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना डिजाइन, सञ्चालन र मर्मतसम्भारसम्बन्धी व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।

‘मानसिक स्वास्थ्य सुधार्न मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली आवश्यक’

तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौंमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिइन ।

बादल भन्छन्: एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीति लिइँदैछ, सचेत रहौँ

एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गरे ।

‘फोटो काठमाडौं महोत्सवले कलामय पाटन’

गत कात्तिक २८ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर २८ सम्म सञ्चालन हुनेछ । महोत्सवमा पाटनका विभिन्न रोचक र ऐतिहासिक तस्बिरहरु अवलोकन गर्न सकिन्छ ।

सात सबस्टेसन पूर्ण मानवरहित, बाँकी ६ दुई महिनामै

विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो।

आइजिपी कार्की धार्मिक कार्यमा व्यस्त, कपिलवस्तुको मन्दिर पुगेर चढाए पाँच किलोको घण्ट

यसअघि आइजिपी कार्की गृह जिल्ला गुल्मी हुँदै अर्घाखाँचीस्थित सुपा देउराली मन्दिरमा पनि विशेष पूजा अर्चना गरेका थिए।

जनकपुर-ढल्केबर सडकखण्ड : तीन स्थानमा आकासे पुल निर्माण हुँदै

मधेस प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन्।

ट्राफिक प्रहरी र सवारी चालकलाई मन्त्री गुप्ताको सुझाव : एकअर्काप्रति सकारात्मक हुनुस्

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिएकाले हामी सधैं आमनागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए।

तालिमपछि जुम्लाका महिलाले भने : भेडापालन अब घरको काम रहेन, कमाइको बाटो पनि बन्यो

हिमाली जुम्लाको कठोर भूगोल र सीमित अवसरबिच सीपमूलक तालिमले खोलिदिएको ‘व्यावसायिक द्वार’लाई सहभागीहरूले जीवनपरिवर्तनकारी भनेका छन्।

हङकङ-मकाउ र पोर्चुगलमा प्रदर्शन हुँदै छ ‘पीआर’

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ।

ताप्लीमा सुरक्षा निकायसँग स्थानीयको अन्तरक्रिया

सहभागीहरूले ताप्लीको स्थानीय सरकारबाट भइरहेको सेवाप्रवाह सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै अझ राम्रो र व्यवस्थित गर्दै लानुपर्ने माग गरेका थिए।

नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई महानिर्देशक बनाउने चलखेल

भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधवार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पाँच वर्षमा पनि बनेन सिटीहल

विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ।

पाँच वर्षमा पनि बनेन सिटीहल

विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्