१३ माघ २०८२ मंगलबार
image/svg+xml

लागु औषध सेवन गरेका सात सवारी चालकमाथि कारबाही

यात्रा थप मर्यादित र भरपर्दो बनाउन चलाइएको अभियानमा दिउसै ७ जना चालकले मादक पदार्थ सेवन गरेको भेटिए पछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले बताए। पक्राउ परेको सात बिङगर चालक हुन।

सबलेन्का र भेरेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

अस्ट्रेलियन ओपनको दुई पटककी विजेता सबलेन्काले अब सेमिफाइनलमा अमेरिकाकी कोको गौफ र युक्रेनकी एलिना भिटोलिनाबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।

राजनीतिक दललाई रक्षाको आग्रह : घोषणापत्र सार्वजनिक गरेर जनतासामु जवाफदेही बन्नुस्

जेनजी अभियन्ता रक्षा बमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका दलहरूका घोषणापत्र पढ्न चाहेको इच्क्षा व्यक्त गरेकी छन्।

भारत–ईयूबारे अमेरिकाको प्रतिक्रियाः आफैँ विरुद्धको युद्धलाई नै ‘फन्डिङ’ गर्दैछन्

भारत र युरोपियन युनियन (ईयू) बीच मुक्त व्यापार सम्झौता (एफटीए) को घोषणा मंगलबार, २७ जनवरीमा हुने तयारी छ।

निर्वाचन आयोगले सोध्यो बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ।

ट्रम्पसँग तिक्तता बढेका बेला चीनको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री

यो भ्रमणले चीनलाई ट्रम्पको अस्थिर व्यापार नीतिसँग जुधिरहेको अर्को अमेरिकी सहयोगीसँग सम्बन्ध बनाउने अवसर दिनेछ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसै महिना चीनसँग आर्थिक सम्झौता गरेका थिए। कार्नीको भ्रमणपछि ट्रम्पले चीन व्यापार सम्झौता पालना गरे क्यानडाबाट आउने सबै सामानमा सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए। जवाफमा कार्नीले चीनसँग स्वतन्त्र व्यापार गर्ने मनसाय नभएको भन्दै केही क्षेत्रमा भन्सार शुल्क मात्रै घटाएको भनेका थिए।

इपिएस पास गरेर कोरिया जान नपाएका युवाद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका छन्।

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि बेपत्ता छन्।

आजकाे कार्टुन

कार्टुनमा ‘राजनीतिमा यस्तै हो। कोही दानापानीमा चल्छन्...कोही मालपानीमा!’ लेखिएको छ। चुनावको समयमा उम्मेदवारका लागि अचानक लगानी गर्न आउने प्रवृतिलाई उनले ब्यंग्य गरेका हुन्।

हिउँले थुनिएको नाग्म–गमगडी सडक डोजर लगाएर खोलियो

लगातारको हिमपातले डेढ फिटभन्दा बढी हिउँ जमेपछि नाग्म–गमगडी सडक खण्ड दुई दिनसम्म पूर्ण रूपमा अवरुद्ध बन्यो।

ओखलढुङ्गामा फेरि अर्को दम्पतीको बीभत्स हत्या, एक महिनामा दोस्रो घटना

यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ।

श्रम संस्कृतिको सरकार आएको दिन दीनदुखी, किसान, मजदुरको दिन फर्कनेछ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो सरकार आएको दिन दीनदुखी, किसान, मजदुरको दिन फर्कने दाबी गरेका छन्।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलामा ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

दूतमार्ग निरीक्षणपछि प्रधानमन्त्रीको निर्देशन : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्नू

प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्