२१ असार २०८१ शुक्रबार
image/svg+xml

गोरखाबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

महाशिवरात्रीदेखि गोरखाको रानीपोखरीमा हरेक दिन आरती हुने

गोरखा सदरमुकामको रानीपोखरीमा शिवरात्रीको दिनदेखि हरेक दिन आरती हुने भएको छ। गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरीको नामले चिनिने उक्त ठाउँमा हरेकदिन आरती गर्न स्थानीय शक्रिय भएका छन्।

खेलबाट विपद जोखिम न्यूनीकरण शिक्षा

गोरखाका विभिन्न १६ विद्यालयका विद्यार्थीलाई खेलमार्फत विपद् जोखिम न्यूनीकरण शिक्षा दिइने भएको छ।

खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन

जिल्ला खेलकुद विकास समितिको नाममा रहेको मैदानमा मेला महोत्सव गर्न दिने अधिकार खेलकुदको भएको समिति अध्यक्ष सान्तासिंह बस्नेतले बताए। ‘हामीले सम्झौता गरेर दिइसक्यौँ, कसरी रोक्नु’, उनले भने।

दशैँ बिदामा भच्चेक घुम्न जाने आन्तरिक पर्यटक बढे

गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडी सहजै भच्चेक पुग्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटरको दूरीमा भच्चेक छ।

हाम्रो सडक कहिले बन्छ ?

चारवर्ष अघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोकजाने सडक अझै कालोपत्रे भएको छैन । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न मुस्किल छ । निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीय आक्रोशित छन् ।

गोरखा–फिनाम सडकमा ठेकेदारको लापरबाही

अत्यधिक धुलोले उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायत विद्यालयका विद्यार्थीले निकै सास्ती भोगेका छन्। ४.६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी आठ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्