८ वैशाख २०८२ सोमबार
image/svg+xml १७:३१ अपराह्न

नेपाली कला कार्यशालाको इतिवृत्ति

आउटडोर पेन्टिङर स्टुडियो आर्टमा शैलीगत रूपमा स्पष्ट भिन्नता देख्न सकिन्छ। आउटडोर पेन्टिङ प्रभाववादी अंकन पद्धतिर सिद्धान्तमा आधारित भएको देखिन्छ। स्टुडियो आर्ट शास्त्रीयता, यथार्थवादीर सौन्दर्यवादी सिद्धान्तर विशेषतामा आधारित भएर बन्ने गरेको देखिन्छ। जसकारण कलाकार एक्लै बसेर निर्माण गर्ने कलार समूहमा बसेर छलफल, चिन्तनमनन गरेर निर्माण गर्ने कलाको प्रक्रिया स्वभावतः नितान्त फरक देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्