कहिल्यै नआउनु
दोष दिन्नँ आइन्दा, जानु मानिसको थलोतिर भन्दा अन्तै पस्नु,आफैंले ल्याएका पीडाहरू लिएर फर्केर कहिल्यै नआउनु।
दोष दिन्नँ आइन्दा, जानु मानिसको थलोतिर भन्दा अन्तै पस्नु,आफैंले ल्याएका पीडाहरू लिएर फर्केर कहिल्यै नआउनु।
लघुकथा समाजको आयोजनामा एकैसाथ दस लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामूहिक लोकार्पण गरेका हुन्।
डा. भानु थपलियाका ‘भानुका संस्मरणहरू र मानववाद’ र ‘भानुका भोगाइहरू प्रेरणा र अध्यापन जीवन’ कृति एकैसाथ लोकार्पण भएको छ।
जेठ २६ गतेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ५ दिने औद्योगिक तथा पर्यटन महोत्सवका अवसरमा आयोजित खुला कविता प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिकाका लक्ष्मी चुडाँल प्रथम भएका छन्।
मुसाको कुरा सुनेर गणेशलाई पनि उचित लाग्छ र महादेव बसिरहेको स्थानमा जान्छन्। त्यहाँ माता पार्वतीलाई नदेखेपछि अलि पर कसिरहेकी माता पार्वतीलाई हातमा समातेर ल्याई महादेवसँग बसालेर हत्त न पत्त तीनपटक मातापिताको परिक्रमा गरी हजुरहरू नै यो संसार, विश्व ब्रह्माण्ड होइबक्सन्छ मेरा लागि भनी प्रार्थना गर्छन्।
ग्राबियल गार्सियाले एक ठाउँमा भनेका छन्–“पुस्तक लेखन एक आत्मघाती व्यवसाय हो। अरू कुनै पेसाले यति धेरै श्रम र एकाग्रता माग गर्दैन। लेखनमा तुरुन्त लाभ पनि छैन।” डा.अरूण सायमि पेसाले एउटा सुप्रसिद्ध हृदय चिकित्सक हुनुहुन्छ तर पनि उहाँले सयमसमयमा पुस्तक लेख्ने काम गरिराख्नु भएको छ।
प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन्।
साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति ‘जात’को लोकार्पण गरिएको छ।
मानव अधिकारकर्मी कृष्ण पहाडीको कवितासङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित भएको छ।