२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

ढुङ्गेलको कथाकृति ‘जात’ सार्वजनिक

साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति ‘जात’को लोकार्पण गरिएको छ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन्। सो अवसरमा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उनले नेपाली साहित्यमा थप योगदान गरेको बताए। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App