तुलसी पण्डितका पाँच लघुकथा
निवेदन दिएको भोलिपल्ट चिन्दै नचिनेको मान्छे आएर भने, ‘हामी दाजुभाइ हौ। वंशजको नाताले बाँकी रहेको सम्पत्ति हामीले पाउनुपर्छ।’
निवेदन दिएको भोलिपल्ट चिन्दै नचिनेको मान्छे आएर भने, ‘हामी दाजुभाइ हौ। वंशजको नाताले बाँकी रहेको सम्पत्ति हामीले पाउनुपर्छ।’
डा.दामोदर पुडासैनी किशोरलाई पवन आलोक नियात्रा पुरस्कार प्रदान गरिने भएको छ।
गायिका लामाले ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘तिम्रो एउटा झुटले’, ‘बन्दुक र गोली बोकेर झोला’ लगायत थुप्रै गीतमा स्वर दिएकी छन्।
पुरस्कारको राशी नगद ५० हजार रूपैयाँ रहेको छ। यसरी नै २० हजार रूपैयाँ राशीको ‘रमेश विकल सुशीला समाजसेवी पुरस्कार’ लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरियो।
प्रस्तुत कृतिमा दुई प्रमुख खण्ड छन्। पहिलो सम्पादकीय खण्ड रहेको छ भने दोस्रो खण्डमा समग्र नेपाली प्रतिनिधि कालजयी कविताहरू समावेश गरिएका छन्।
उनी सुन्दर नगरी पोखरामा जन्मे–हुर्के अनि जिन्दगीलाई एकोहोरो सिर्जनामा घोटिरहे। प्रयोगवादी लेखन र विसङ्गतिवादी चिन्तन सरुभक्तका लेखकीय प्रमुख विशेषता हुन्।
प्राचीनकाल अर्थात् सत्य युगको प्रारम्भिक कालदेखि नै लिने हो भने महर्षि वाल्मीकिको उदाहरण हाम्रो सामुन्ने आउँछ। रत्नाकरजस्ता डाँकुले राम नामको उल्टो ‘मरा, मरा’ जपेर महर्षि बने, वाल्मीकि बने।
तत्काल अन्तरिम संविधान २००७ राजा त्रिभुवनबाट घोषणा गरी दुई वर्षभित्रै संविधान सभाको चुनाव गरिने पनि उल्लेख थियो।
व्यक्तिको नाम पहिलो परिचय हो। पछि त्यही नै सामाजिक परिचय हो। विभिन्न सामाजिक परिचयमा जातिवाचक, समूहवाचक, गुणवाचकजस्तै धेरै नामहरू हुन्छन्। यी नामहरू सामाजिक मनोविज्ञानको सिर्जना हो।
वीरगन्जको प्राचीन रूपमा केही परिवर्तन भएको त छैन तर गहवा माईको जीर्णाेद्वार गरिएको छ। गहवा माई अहिले झन् दर्शनीय, प्रार्थनीय तथा उदाहरणीय बन्न पुगेको पाइन्छ। वीरगन्जको नामकरण वीर शमशेरको नाउँमा गरिएको छ।
आयामका दृष्टिले छोटा, रसका दृष्टिले मिठा र लक्ष्यार्थका दृष्टिले व्यंग्यार्थ लघुकथाहरू यस संग्रहमा पढ्न पाइन्छ। प्रत्येक कथाका छुट्टाछुट्टै सन्देश छन्।
नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङमय साधना सम्मान २०७८ सालका लागि कवि तथा समालोचक डा. अमर गिरी एवं २०७९ सालका लागि समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ।
हाइजिन तथा हाइकुको प्रवर्द्धनमा धेरै अघिदेखि काम गर्दै आएका साहित्यकार चेतनाथ धमलाले नेपालमा हाइकुको विकासबारे चर्चा गर्दै यसको प्रवर्द्धनका लागि सामूहिक प्रयासको खाँचो औंल्याए।
साहित्यिक पत्रकार संघको आयोजनामा मीनभवनस्थित थाहा पुस्तकालयमा वरिष्ठ लघुकथाकार दिव्य गिरीको दोस्रो लघुकथासंग्रह पुत्लादहनको लोकार्पण भएको छ।