१५ वैशाख २०८१ शनिबार
image/svg+xml

आसिफको शतकमा नेपालले केन्यालाई सहजै जित्याे

नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे। ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए। कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए।

जितको लयमा फर्कने चाहना

अमेरिकाविरुद्ध बलिङ र ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेको नेपाल दोस्रो खेलमा भने घरेलु टोली ओमानसँग निरीह बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्