१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास

पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन्। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।

कर्मचारीको मिलेमतोमै भन्सार गेटबाटै मार्बल र टायल तस्करी

भारतीय बजारबाट अवैध रुपमा सामान ल्याएर भन्सार शुल्क नतिरेरै मूल गेटबाटै पास भएको सामान समातिएपछि खक्रौला भन्सारका कर्मचारीको मिलेमतो भएको रहस्य खुलेको छ।

‘स्पञ्ज आइरनको भन्सार छुटले स्वदेशी उद्योगलाई प्रोत्साहन’

स्पञ्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने सरकारी निर्णयले स्वदेशी डन्डी उद्योगलाई प्रोत्साहन भएको भन्दै स्पार्कबाट डन्डी बनाउँदै आएका उद्योगले स्वागत गरेका छन्।

स्पन्ज आइरनको शून्य भन्सारमा विवाद

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐनमा स्पन्ज आइरन आयात गर्दा लाग्ने भन्सार शुल्क शून्यमा झार्ने निर्णय विवादमा आएको छ। स्पन्ज आइरन प्रयोग गर्ने स्टिल उद्योगले यो निर्णयको स्वागत गरेका छन् भने प्राइम बिलेट प्रयोग गर्ने उद्योगीले विरोध गरेका छन्।

राजस्वमा आयल निगमको ९७ अर्ब योगदान

इन्धन कारोबारबाट भन्सार शुल्क, सडक मर्मत कर, आय कर, पूर्वाधारकर, प्रदूषण शुल्क, मूल्य वृद्धि कर सहित एक वर्षको अवधिमा सरकारले ९७ अर्ब २० करोड ४१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्