विधिबाट स्थापित पद्धति र परम्पराको पालना हुनुपर्छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिएका छन्।
निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बास बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् ।
राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।
ताप्लेजुङको फुङलिङमा बैशाख २४ गतेदेखि सञ्चालित शल्यक्रियासहितको आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
भन्सार जाँच पास सुरु भएसँगै नेपाल–चीन व्यापार पुनः चलायमान हुने, स्थानीय बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बन्ने तथा सरकारी राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेशका चार वटा स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार देखिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ । प्रायः कालो औपचारिक पोशाकमा देखिने बालेन यसपटक भने फरक तथा क्याजुअल शैलीमा प्रस्तुत भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि राजनीतिक प्रभाव, डर वा दबाबमा नपरी निष्पक्ष रूपमा न्याय सम्पादन गर्न निर्देशन दिएकी छन्।
नेपाली सेनाको गरिमा घटाउने गरी सुकुम्बासी बस्तीमा फौज परिचालन गरिएकोमा उनले गम्भीर आपत्ति जनाए। पृथ्वीनारायण शाहको नेतृत्वमा मुलुक एकीकरण गरेको गौरवशाली इतिहास बोकेको सेनालाई धोबीखोलाका किनारमा सुकुम्बासी लखेट्न लगाउनु राष्ट्रिय लज्जाको विषय भएको उनले बताए।
बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा निर्वाचनबाट १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी रामचन्द्र थापामगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि दुईदिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।
यादवले सचिवालयको धम्की दिदै नाकाबाट सहजीकरण गरेको खुलेपछि महोत्तरीमा रहेको गणले सर्च अप्रेशन थालेका बेला स्याउ बरामद भएको थियो ।
खोटाङको दिप्रुङ चुईचुममा गाउँपालिकामा शिक्षक छनौट परीक्षाका क्रममा परीक्षार्थीको सङ्ख्याभन्दा उत्तरपुस्तिका बढि भेटिएपछि विवाद उत्पन्न भएको छ।
उनले संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न सबैमा सकारात्मक सोच र भावना प्रदान गर्नुपर्ने बताइन्।
मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती मनाइएको छ।