८ असार २०८३ सोमबार
image/svg+xml

रास्वपा महाधिवेशन र सम्बोधनका चुनौती

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अहिले चितवनमा चलिरहेको छ।

यसपालि पनि सकिएन लोकमार्गको सास्ती

नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो।

सिन्धु जल सन्धि : पाकिस्तानले भारतलाई दियो युद्ध सुरु गर्ने धम्की

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सिन्धु जल सन्धि निलम्बन गरेको विषयमा भारतलाई धम्की दिएका छन्।

रहेनन् कांग्रेसको ‘सादगी’ नेता खरेल

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

हटाइएका सुकुम्बासी बस्तीमा हरियाली बनाउन तीन अर्ब

डोजर लगाएर खाली गरिएको सुकुम्बासी बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहावक्षेत्र बढाउन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब रुपैयाँ छुट्याएको छ।

टिप्पर आतंकविरुद्ध रौतहटमा चक्काजाम गर्दै स्थानीय आन्दोलित

रौतहटमा टिप्पर आतंकका कारण सडकको दुर्दशा तथा लगातार भइरहेका दुर्घटनाको विरोधमा स्थानीय आन्दोलमा उत्रिन बाध्य भएका छन्।

लागुऔषधसहित वडासदस्य जैरू पक्राउ

यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्यलाई पक्राउ गरेको छ।

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो।

लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी प्रदेश सभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ।

लेबनान युद्ध र सम्झौता कार्यान्वयन मुख्य अजेन्डा

मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता आइतबार औपचारिक रूपमा सुरु भएको छ।

मेस्सी र एमबाप्पे आज राति खेल्दै : अस्ट्रियाले अर्जेन्टिना र फ्रान्सले इराकको सामना गर्ने

आज राति फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पे एकसाथ देखिनेछन्।

अब्देलकरिम: सालाहका उत्तराधिकारी?

इजिप्टका फरवार्ड हम्जा अब्देलकरिम १८ वर्षका भए र यस पिफा विश्वकपमा सहभागी सबैभन्दा कम उमेरका खेलाडीमध्ये पनि एक हुन्।

फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध इजिप्टको गोल वर्षा, ३-१ ले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध अग्रता कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्