१५ वैशाख २०८३ मंगलबार
image/svg+xml

सुकुम्वासीका लागि कीर्तिपुरमा विशेष स्वास्थ्य शिविर

सुकुम्वासी तथा विपन्न परिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ।

शाहीको चेतावनी : अध्यादेशमार्फत विधेयक ल्याइए कालान्तरमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पर्नसक्छ

बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम हो।

घरदैलोमै सेवा : ३११ राहदानी सेवाग्राहीको घरमै, साढे दुई लाख लाइसेन्स ढुवानी

मङ्गलबारसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुर्‍याइएको विभागले जनाएको छ। दुई लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयमा पठाइसकिएको छ।

नक्कली पार्ट्सविरुद्ध सिप्रदीको सचेतना अभियान, वर्कशपमै पुगेर सिकाइँदै ‘सक्कली चिन्ने तरिका’

सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ।

मुआब्जा विवाद टुंगिएपछि हटियामा काम सुरु

सन् २०१२ देखि निर्माण सुरु भएको उक्त प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा आयोजना वर्षौंदेखि अलपत्र परेको थियो।

घरेलु टोली रुवान्डामाथि नेपालको जित

रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले हराएको छ।

बुधबार र बिहीबार तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान, जोखिम कता ?

मौसमविद्ले बुधबार र बिहीबार साँझ देशका विभिन्न जिल्लामा तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान गरेका छन्।

चार वर्षदेखि रोकिएको आयोजनाले अब गति लिने : बालकुमारी जीआईएस सबस्टेशनका लागि जग्गा प्रक्रिया टुंगियो

जग्गा प्राप्ति नहुँदा चार वर्षभन्दा बढी समयदेखि आयोजना रोकिएको थियो।

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ठमेल पक्नाजोलस्थित सडकमा ट्रकको ठक्करबाट पैदलयात्री बारा निजगढ नगरपालिका-१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको छ।

२० वर्षदेखि क्याम्पसको तीन सय विगाह जग्गा कब्जा !

क्याम्पसको झण्डै तीन सय विगाह जमिन मुक्त कमैया, भूमिहीन र सुकुम्बासीका नाममा अतिक्रमण भएको २० वर्ष पुग्न लागेको छ।

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ।

ओलीको प्रश्न : बहुमत भएको सरकारलाई संसद् छलेर अध्यादेशको बाटो रोज्नु पर्ने कारण के हो?

राप्रपाका सांसद खुश्बु ओलीले जीवित संसद् हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताएकी छन्।

नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने सभामुख अर्यालकाे भनाइ

भेटमा सभामुख अर्यालले नेपाल-चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको ह्यारिस सहरमा इजरायली हवाई आक्रमण गरे पछि धेरै मानिसहरू बेपत्ता भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्