१५ माघ २०८२ बिहीबार
image/svg+xml

गगनको अपिल: फागुन २१ सम्म मेरो भारी बोकिदिनुस्, त्यसपछि म तपाईंहरुको बोक्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्ष जनताको सेवा गर्नका लागि निर्वाचनको दिनसम्म आफ्नो भारी बोकिदिन मतदातासँग अपिल गरेका छन्।

एमालेले भदौको विध्वंसविरुद्ध उच्च मनोबलका साथ नेतृत्व गर्छ: ओली

‘एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्छ’

नेतृत्व फेरिएको कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी: थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व परिवर्तन भएर आएको कांग्रेस नै अहिलेको राजनीतिक मैदानमा सबैभन्दा नयाँ पार्टी रहेको दाबी गरेका छन्।

ओलीले भने: सरकारले आजका दिनसम्म पनि निर्वाचनको माहौल बनाउन सकेको छैन

यस्तै ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिएको कुरा पनि प्रेस नोटमा उल्लेख छ।

अबको २० वर्षमा देश नबने बुढ्यौली लाग्छ, काम गर्न मलाई जिताउनुस्: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको जनसाङ्ख्यिक लाभ लिने समय कम रहेको भन्दै अबको ५ वर्ष काम गर्नका लागि आफूलाई जिताउन आग्रह गरेका छन्।

पर्सा निकुञ्जमा बाघ गन्न थालियो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिए ।

निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।

भयमुक्त निर्वाचनको वातावरण बनाउनु सरकारको उच्च प्राथमिकतामा: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताएका छन्।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई सोधियो स्पष्टीकरण

निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।

पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

पोखरामा आगामि आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। पालिखेचोकस्थित प्रतिभा माविको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

प्रेममा खटपटपछि युवतीको हत्या

प्रेम सम्बन्धमा उत्पन्न विवादले २१ वर्षीया युवतीको ज्यान गएको हृदयविदारक घटना बाँकेको डुडुवा गाउँपालिकामा सार्वजनिक भएको छ ।

ताप्लेजुङ जिल्ला अदालतबाट ६ महिनामा ४३ प्रतिशत मुद्दा फछ्र्यौट

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहका अनुसार जिम्मेवारी सरी आएका र नयाँ लगतका रूपमा दर्ता भएका गरी जम्मा ३ सय ७० थान मुद्दामध्ये १ सय ६० थान मुद्दा फछ्र्यौट गरिएको हो।

जुम्लाबाट एसईईमा २ हजार २ सय ५५ विद्यार्थी, वर्षेनी घट्दै परीक्षार्थी

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

सिंहदरबारमा जारी बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्न रुपन्देही अदालतद्वारा अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न गरिएको निवेदनलाई रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्