२२ असार २०८१ शनिबार
image/svg+xml

नागरिकता विधेयकमा विश्वसनीयता

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेपछि मुलुक पक्ष र विपक्षमा उभिएको छ।

राष्ट्रपति भण्डारी पोखरामा,सुरक्षा व्यवस्था कडा

पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।

‘ट्होटें’ पर्व मनाउन राष्ट्रपति भण्डारी मंगलबार पोखरा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि पोखरा जाने भएकी छिन्।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

‘स्वघोषणा’ शब्दले बालबालिकाको मौलिक हकसम्बन्धी संविधानको धारा ३९ र महिलाको प्रजनन एवं मातृत्वको अधिकार सुनिश्चित गर्ने धारा ३८ सँग मेल नखाएको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरेकी छन्।

नागरिकता विधेयक फिर्ता पठाउने ‘मुड’मा राष्ट्रपति

अर्थबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागे पेस भएको १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था संविधानमा छ।

'नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग'

केपी ओली नेतृत्वको सरकारले कञ्चनपुरमा सुरु गरेका विकास निर्माणका कामहरु सबै रोकिएको भन्दै विकास निर्माणको कामहरु तत्काल अघि बढाउन माग।

राष्ट्रपतिबाट डा. गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छिन्।

द्विविधामा राष्ट्रपति:नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने ?

लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ।

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मीतव्ययिता अवलम्बन गर्न नसकेको गुनासो गरेकी छिन्।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

स्थानीय तहमा यस्ता छन् विकृति

महाललेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले मुलुकभरका ४९१ वटा स्थानीय तहले कानुन विपरीत ८८ करोड ६५ लाख रूपैयाँ बाँडेको औंल्याएको छ।

राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट

स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी हुन्। यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छिन्।

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्।

इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्स वितरणको अध्ययन गर्छुः नवनियुक्त मन्त्री राई

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने बताएका छन्।

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्