२३ वैशाख २०८१ आइतबार
image/svg+xml

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ।

परराष्ट्र मन्त्रालयको अर्को पत्रले एनआरएनए निर्वाचन अनिश्चित

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।

महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व: उपाध्यक्ष डा. केसी

एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा. केसीले बताए। 'कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,' एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, 'त्यसकारण देशभित्रकाले मात्र होइन, संसारकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन।'

लन्डनमा हुने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि कुल आचार्यले उम्मेद्वारी दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्