२३ भाद्र २०८१ आइतबार
image/svg+xml

आज कुशे औँसी, गोकर्णेश्वरमा बिहानैदेखि श्राद्ध, पिण्डदान गर्नेहरूको भिड

आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ।

गोकर्णेश्वरमा पिण्डदान तथा सिदादान गर्नेहरूको भीड (फोटोफिचर)

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। उक्त मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

‘कुश ल्याउने पुरोहित समेत छैनन् गाउँमा ’

गएको केही वर्षदेखि कुशे औंसीको दिन उनको न त पुरोहित नै कुश नै कुश लिएर आउँछन् न त उनी आफै कुश लिन जान्छन्। बरु घरमा देव तथा पितृ कार्यमा कुश चाहिए पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन्।

युवा कवि मोतिराम भट्टको आज १५८ औँ जन्मजयन्ती

नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि भट्टको जन्मजयन्तीको अवसरमा आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ।

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन पनि

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ।

आज कुशे औंसी पर्व मनाइँदै

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ।

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार

भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ।

गोकर्णको कुशे औँसी मेला स्थगित

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्