१३ आश्विन २०८१ आइतबार
image/svg+xml

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे।

समानुपातिकमा २० लाख मत पाउँछौँ: अध्यक्ष नेपाल

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

पूर्वप्रधानमन्त्री खनाल र भाकपा प्रतिनिधिमण्डलवीच भेट

सो क्रममा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोगबारे छलफल भएको थियो।

ओलीलाई निष्फल गरेकामा गौरवबोध भएको छ : माधव नेपाल

संविधानले कुनै प्रधानमन्त्रीलाई संसदको हत्या गर्ने अधिकार नदिएको स्पष्ट पार्दै नेपालले नेपालको परिस्थितिअनुसार आफूहरुको अनुभवले बनाएको संविधान भएको स्पष्ट पारेका छन्।

पालिका प्रमुखसहित २८ जनप्रतिनिधि नेकपा (एस)मा

नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

खोटाङमा जिसस प्रमुखसहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्