७ वैशाख २०८१ शुक्रबार

विवाद बढेपछि सर्लाहीको काँग्रेस अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको सर्लाही अधिवेशनमा दुई पक्षबीचको विवाद उग्र रुप लिँदै झडपमा परिणत भएको छ।

कांग्रेस अधिवेशन: उत्साहमा परिणत गरौँ

नेपाली कांग्रेसको अधिवेशनले कार्यकर्तामा उत्साह उत्पन्न गर्नुपर्ने हो। नेतृत्वको कार्यशैलीले १४औँ अधिवेशनको सुरुवातबाटै कार्यकर्ता निरुत्साहित बनेका छन्।

कांग्रेस अधिवेशन: विराटनगरमा सभापतिका लागि ४ जनाको उमेद्वारी

विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेसहित दीपक चापागाई, सन्तोष न्यौपाने र कृष्ण कार्कीले उमेद्वारी दर्ता गराएका छन्।

कांग्रेस अधिवेशनः सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी

नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन्।

'दाेलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार'

जिल्लाका पेशाकर्मी र व्यवसायी नेपाली कांग्रेसको आसन्न अधिवेशनबाट सक्रिय राजनीतिमा जोडिन थालेका छन्।

काँग्रेस अधिवेशन: जिल्ला पार्टी सचिव शाहीको वडामै सभापति छान्न सकस

जिल्ला पार्टी सचिवको वडामा नेतृत्व चयनमा गोलमाल देखिएपछि काँग्रेस वृत्तमा रोचक तरिकाले हेरिएको छ। सबै वडामा सहमतीय हिसावले नेतृत्व छनौट भइरहेको बेला पार्टी सचिवको वडामै विवाद देखिएपछि काँग्रेस वृत्तमा हलचल देखिएको छ।

मनाङका सबै वडामा कांग्रेस अधिवेशन सम्पन्न

मनाङका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। शुक्रबारदेखि सरु भएको सत्तारुढ पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत मनाङ जिल्ला कार्यसमितिले जिल्लाका सबै वडाहरूमा प्रतिनिधि चयन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्