१ पुस २०८२ मंगलबार
image/svg+xml

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो।

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्को घाइते

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो।

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त

थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको नागरिकन्युजसँग बताए।

एमालेलाई एकढिक्का बनाउने अभियानमा छौँ : सूर्य थापा

यसै क्रममा १६७ बढी प्रतिनिधिहरूको उम्मेदवार परेको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा सूर्य थापा रहेका छन्।

मेक्सिकोमा निजी विमान दुर्घटना : सवार सबैको मृत्यु, १३० जनालाई सुरक्षित स्थानमा सारियो

मेक्सिकोको टोलुका विमानस्थल नजिकै एउटा निजी विमान आपत्कालीन अवतरणको प्रयासमा दुर्घटनाग्रस्त भएको छ।

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिए।

‘नेपाल स्रष्टा समाज’ ले गर्‍याे दुई सम्मानकाे घाेषणा

‘नेपाल स्रष्टा समाज’ ले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारलाई सम्मान अर्पिने भएको छ।

भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकलाई उपाधि

तीन टोली आयोजक भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकले १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।

निर्णायक घडीमा शंकर पोखरेलको सन्देश : हामी जुट्यौँ, हामी जित्छौँ

पार्टी निर्माण, आन्दोलनको निरन्तरता र मूल नेतृत्वको रक्षा गर्ने सवालमा सदैव चट्टानी अडानका साथ उभिँदै आएका पोखरेलको उक्त सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले विशेष चासोका साथ लिएका छन्।

तस्बिरमा हेर्नुस् एमाले महाधिवेशनस्थलमा भोट माग्नेको चहलपहल

उम्मेदवारी दर्ता सकिएर अन्तिम नामावली सार्वजनिक भइसकेको छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन्।

सिड्नी आक्रमण: बन्दुक खोस्ने अहमदको विश्वव्यापी प्रशंसा

सिड्नीस्थित बन्डाई बिचमा एक बन्दुकधारी आक्रमणकारीलाई निःशस्त्र पारेर कैयौंको ज्यान जोगाउन सफल अहमद अल–अहमदको विश्वभर प्रशंसा भइरहेको छ।

२०औं क्रस कन्ट्री एमटिबी पुस पहिलो हप्ता

श्राम १२औं राष्ट्रिय एमटिबी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुस ४ गतेदेखि काठमाडौंमा हुने भएको छ।

चार दशकको अड्को फुक्यो : लहान अस्पताल अब सय शैय्यामा विस्तार हुने

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले अस्पतालको हकभोगमा रहेको जग्गा रजिस्ट्रेसनका लागि लाभकरबापत लाग्ने एक करोड ३४ लाख ९५ हजार ९५९ रुपैयाँ छुट दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्