२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गजुर

‘जन्म र मृत्युु दुवै सृष्टिको उत्कृष्ट उपहार हो। पृथ्वी घुम्ने क्रममा तिमी कर्मले चोखो छौ या बिटुलो। अब मापन गर्नलाई अदालतमा हाजिर हुनुपर्छ।’ जंगिदै छाया बोल्यो।

पीर नहोस् कहिलै

हिजोसम्म राम्रै थियो, आज कस्तो हुने,भोलिका दिन कस्ता होलान्, भन्दै मनमा गुन्ने। जिन्दगीको ठेगान छैन, आज होकि भोलि, सबै कुरा भनिसकें, हृदय नै खोली।

गुनासो

रित्तो हात रित्तो मन घर फर्किन बाध्य भएँ। बीस लाख जम्मा गर्नु थियो। रातभरि मनमा कुरा दौडेर निन्द्रा परेन। जीवनभरिको कमाइले त्यही एउटा चार कोठे घर मरीतरी जोडिएको थियो।

अनाज

भन्न दे। त्यो बैँसले मात्तिएकी केटी जे पनि बोल्छे नि। प्राणीको जीवन बचाउन उब्जिएको अनाजलाई यसरी फ्याँक्नु हुँदैन। घरमा लगे कुखुराले खान्छ। आमाले घोगो पटुकीमा घुसार्दै भनिन्।

मनकलाको हत्याले उब्जाएका अनुत्तरित प्रश्न !

रुकुममा भएको मनकलाको हत्याले भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन हामी सबैलाई पाठ पढाउनुपर्ने हो तर आम रूपमा उनको परिवारमा परेका बज्रपात उनका लागि सीमित हुने निश्चित छ।

भाग्यमानी

बुढो शरीर ओछ्यान पर्दा तातोपानी खुवाउने छोरा–नाति छेउछाउ नहुँदा आँसु चुहाउँदै भन्न थालेका छन्, “जीवन चलाउन पैसा होइन परिवार चाहिने रहेछ। मेरा छोराहरू अमेरिका पठाएर गल्ती गरेछु। उनीहरू कर्तव्यमुखीभन्दा पैसामुखी बनेका छन्।

बिक्री

असार तीन गते परेको पानीले सर्वनाश गर्‍यो। ठेगानाको नाममा नागरिकताभन्दा बाँकी राखेन। असार सोह्र गते शनिबार पुनः अवस्था दोहोरियो। मोटर पुलदेखि बाँकी रहेका सडक सञ्जाल पनि सखाप भयो। न धान पेल्ने मेल रह्यो न पिठो पिन्ने घट्ट। किन्न जाने पसल झन् कसरी रहनु ?

पुतली रानी

पुतली रानी, पुतली रानी, कति प्यारी कति सयानी। रंगीचंगी पंख फिँजाई, रातो निलो पहेंलो सजाई। लगाउँछे फूलसँग मीत, गुनगुन– गुनगुन उसको गीत।

सधैं– सधैं सीमामा ज्यादती हुन्छ

सधैं– सधैं सीमामा ज्यादती हुन्छ, अन्याय र अत्याचार अति हुन्छ। मेरो पसिना र मेहनतको दाना,उसका लागि श्रीसम्पत्ति हुन्छ। फर्कंदा, जाँदा गरेको अनुरोध नि, विनाकारण उसलाई आपत्ति हुन्छ।

नेपाल सरकार

युके आर्मी र इन्डियन आर्मीको अवकाशप्राप्त श्रीमतीहरूले पाउने। जसको पेन्सिन चालीस– पचास हजार थाप्छन्। मेरो श्रीमान् कार्यलय सहायक। मैले पाउने सात हजार। धन्य नेपाल सरकार!

समाजसेवी

“मानबहादुरले हे¥यो – उसको दस्तखत पनि ठिकै हो तर त्योबेला यस्तो कडा व्याज त लेखिएको जस्तो त लागेको थिएन। सामान्य लेखपढ मात्र गर्ने मान्छे। कसरी यत्रो रकम भयो !

साइनो वाङ्मय प्रतिष्ठान गठन

नयाँ विधा साइनोका प्रवर्तक छायादत्त न्यौपाने “बगर” का अनुसार समितिमा सीता सुवेदी पन्थी अध्यक्ष, खेमलाल पोखरेल र सुरेन्द्र शाही “गुलाब कान्छो” उपाध्यक्ष , बालकुमार क्षेत्री “साइनो” महासचिव , शेखर अर्याल सचिव र शान्ति दीप कोषाध्यक्षमा छनोट गरिएको छ।

मुटुभित्र देशको माया देख्न सक्छु नि

के राम्रो के नराम्रो हो जान्ने भा’को छु, बाआमाले भनेको नि मान्ने भा’को छु। मुटुभित्र देशको माया देख्न सक्छु नि, मेरो देशको नाम मैले लेख्न सक्छु नि।

माया–प्रेम अमर हुन्छ

डोयाउनेछु तिमीलाई मेरो पछि –पछि नै लगनगांठो कसीकसी यो जग्गेमा बसीबसी है। सिन्दुर–टीका लगाइदिन्छु त्यो इन्द्रेनी सिउंदोमा। माया– प्रेम अमर हुन्छ हामी दुईको ज्यान मिल्दोमा।

भ्याक्सिन सूत्र

उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती सूत्रधारहरूजस्तै म पनि सूत्रकै भरमा कहाँ पुगिसक्थें नि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्